काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रले गठनबन्धन नगर्ने निर्णय गरेको हो ।
बन्दसत्रमा आगामी निर्वाचनमा कुनै पनि दलसँग् गठबन्धन नगर्ने प्रस्ताव पेश भएको थियो । त्यसलाई बन्दसत्रले ध्वनि मतले पारित गरेको हो ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुँदै छ । त्यसलाई ध्यानमा राखेर गठबन्धन नगर्ने निर्णय गरिएको बन्दसत्रमा सहभागी एक नेताले बताए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)





































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google