नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा पक्षलाई निर्वाचन आयोगले नेपाली कांग्रेसको मान्यता दिएको कुरामा आपत्ति जनाएको छ । आयोगले शुक्रबार थापा नेतृत्वको बिहीबार मात्रै निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिएकोमा शेरबहादुर देउवा पक्षले आपत्ति जनाएको हो ।
देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोग अगाडि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उक्त निर्णय नमान्ने बताए । त्यस्तै देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगले विधि र प्रक्रियाको धज्जी उडाएको बताउँदै यो निर्णय मान्य नहुने बताए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)
















































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google