
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले न्यायालयप्रतिको विश्वास कमजोर हुँदै गएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हालका गृहमन्त्रीले भाग खोजेको कुरा पूर्वप्रधानन्यायाधीशले नै सार्वजनिक गरेको दाबी गरे ।
‘पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले केही महिनाअगाडि भन्नुभएको थियो’, झाले भने, ‘नेपाली कांग्रेसको वर्तमान गृहमन्त्रीले न्यायाधीश सिफारिसमा मेरो पार्टीको यो यो व्यक्ति परेनन् भने मलाई गाह्रो हुन्छ, भन्न जानुभएको थियो ।’उनले थपे, ‘न्यायालयले राजनीतिक संरक्षण गरेकै कारणले न्यायालयप्रतिको विश्वास कमजोर हुँदै गएको छ ।’


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)


















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google