चितवन-३ बाट निर्वाचित सोबिता गौतमको चुनाव खर्च ९ लाख ९३ हजार

दर्पण दैनिक २८ फाल्गुन २०८२,१२:२४
post

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नवनिर्वाचित सांसद सोबिता गौतमले चुनाव खर्च निर्वाचन आयोगमा बुझाएकी छन् । चितवन-३ बाट निर्वाचित उनले ९ लाख ९३ हजार ४५ रुपैयाँ चुनावमा खर्च भएको विवरण आयोगमा बुझाएकी हुन् । 

गौतमले सबैभन्दा बढी खर्च सवारी साधनमा गरेको उल्लेख छ । २ वटा सवारीसाधन, चालक र इन्धनसहित १५ दिनमा ३ लाख २५ हजार खर्च भएको विवरणमा उल्लेख छ । 

प्रचारप्रसार सामग्रीमा ३ लाख १७ हजार ४०० खर्च भएको उल्लेख गरिएको छ भने चुनाव प्रचारका क्रममा खाद्यान्न, रासन तथा पानीमा १ लाख १८ हजार खर्च भएको विवरणमा उल्लेख छ । 

गौतमले बुझाएको चुनावको खर्च विवरणमा वडा स्तरीय प्रचारप्रसारमा १ लाख खर्च भएको उल्लेख छ । नमूना मतपत्र र घोषणापत्र छपाइमा ७४ हजार २००, मतदाता प्रशिक्षणमा ३० हजार, सचिवालयको स्टेसनरी खर्चमा २३ हजार ४४५ र मनोनयन दर्तामा पाँच हजार रुपैयाँ खर्च भएको उल्लेख छ । 

उनी चितवन-३ बाट ५९ हजार २७७ मत ल्याएर निर्वाचित भएकी हुन् । यो निर्वाचनमा नेकपाबाट उम्मेदवार बनेकी भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल २० हजार ६१५ मत ल्याएर दोस्रो बनेकी थिइन् । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४
post

गगन र विश्व कारबाहीमा

१ माघ २०८२,१६:०७
post

मोरङ– ३ मा गणेश कार्की विजयी

२४ फाल्गुन २०८२,०७:२२
post

सल्यानमा नेकपाका मल्ल विजयी

२४ फाल्गुन २०८२,०७:२७
post

दाङ-१ मा रास्वपाका पाठक विजयी

२४ फाल्गुन २०८२,१०:४१
post

जुम्लामा रास्वपाकाे जमानत जफत

२५ फाल्गुन २०८२,११:५४
post

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,०८:२७
post

समानुपातिक सिट बाँडफाँट

२९ फाल्गुन २०८२,०८:३७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: