एलिजा गौतमले भनिन्, 'सरकारलाई खबरदारी गर्नु हाम्राे कर्तव्य हाे'

दर्पण दैनिक ३ जेष्ठ २०८०,१५:०४
post

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतमले आफ्नो विवादित अभिव्यक्तिबारे प्रष्टीकरण दिएकी छन् । पार्टीको जिम्मेवार व्यक्ति भएकाले आक्रोशमा बोल्नु र सरकारलाई खबरदारी गर्नु आफ्नो कर्तव्य भएको उनको भनाइ छ ।

फेसबुकमा स्टाटस लेख्दै एलिजनाले आफू राजनीतिमा सिकारु भएको भन्दै आफूभित्र धेरै कमजोरी रहेको स्वीकार गरेकी छन् । आफ्नो पार्टीका नेता रेशम चौधरीको पक्षमा अदालतको फैसला नआउँदा लाखौं कार्यकर्ता निराश रहेको उनले बताएकी छन् ।

‘पार्टीको इमानदार सिपाही भएको नाताले आक्रोशमा केही बोल्नु, सरकारलाई खबरदारी गर्नु मेरो कर्तव्य हो । सोही ठानेर मिडियामा बोलें र खबरदारी गरेँ । यसमा सुझाव दिने सम्पूर्णलाई धेरै धेरै धन्यवाद ।’

आफू समाजका लागि केही गरौं भन्ने मनको हुटहुटीले राजनीतिमा जोडिएको एलिजाको दावी छ । उनले पार्टीले आफुलाई महिला विभागको प्रमुखको समेत जिम्मेवारी दिएको जानकारी गराएकी छन् । आफूभित्रको कमजोरीलाई सुधार गर्दै लैजाने पनि प्रतिवद्धता जनाएकी छन् ।

 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: