संसदमा ज्ञानेन्द्र शाहीले साेधे - ठूला नेतालाई कानुन नलाग्ने हाे ?

दर्पण दैनिक ६ भाद्र २०८०,१७:०१
post

काठमाडाैं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपाललाई पक्राउ गरी अनुसन्धान नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

‘ठूला नेतालाई कानुन नलाग्ने ? जनताले गल्ती नगरे पनि कान समातेर जेल हाल्ने । पूर्वप्रधानमन्त्रीलाई पक्राउ हिरासतमा राखेर किन अनुसन्धान नगरेको ?’ उनले प्रश्न गरे ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: