बालेन साह नेपालकै लोकप्रिय राजनेता : रञ्जित रे

दर्पण दैनिक ५ असार २०८२,११:०३
post

काठमाडौँ । नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई सम्भवत: नेपालकै लोकप्रिय राजनेता भएको बताएका छन् ।

रेले एक भारतीय टीभी च्यानलसँगको अन्तर्वार्तामा मेयर बालेनकाे विषयमा यस्ताे प्रतिक्रिया दिएका हुन् । बालेन युवा पीढीमाझ आशाको केन्द्र बनेको दाबी पनि उनले गरेका छन् ।


‘बालेन साह जो काठमाडौँका मेयर छन्, उनी र्‍यापर हुन्,’ रेले अन्तर्वार्तामा भनेका छन्, ‘सम्भवतः आजको मितिसम्म उनी नेपालकै लोकप्रिय राजनेताको रूपमा छन् ।’  

उनले नेपालका पुराना पुस्ताका नेताले युवा पिँढीलाई निराश बनाएको आराेप पनि लगाएका छन् । यस्तो निराशाजनक अवस्थामा बालेन साहजस्ता केहीलाई युवाहरूले आशाकाे नजरले हेरेकाे उनकाे भनाइ छ ।

उनले यस्तो निराशाजनक अवस्थामा केही नयाँ शक्तिहरूको उदय भएको सुनाए। ‘रास्वपा त्यस्तै नयाँ शक्ति हो जुन युवामाझ लोकप्रिय छ,’ उनले भने, ‘यसमा राजवादी शक्ति राप्रपा पनि थपिएको छ।’  
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: