महासमिति बैठक तयारीकाे लागि देउवाले चयन गरे उपसमितिका संयाेजकहरू (नामसहित)

दर्पण दैनिक २१ माघ २०८०,१२:३५
post

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० सम्म महासमिति बैठक आयोजना गर्दैछ। बैठकको तयारीका लागि पार्टी सभापति शेरबहादुर देउवाले विभिन्न उपसमितिको संयोजक तोकेका छन् । देउवाले आठ नेतालाई उपसमिति संयोजक तोकेका हुन् । महासमिति बैठक ललितपुरको गोदावरीमा हुदैँछ ।

देउवाले प्रचार प्रसार उपसमिति संयोजकको जिम्मेवारी मीन विश्वकर्मालाई तोकेका छन् । त्यस्तै भोजन व्यवस्थापन उपसमितिको नेतृत्व उदय शम्शेर राणा, यातायात व्यवस्थापनमा धना खतिवडा, आवास समन्वय उपसमितिको संयोजक मदनबहादुर अमात्य, स्वयंसेवक परिचालन उपसमितिमा जीतजंग बस्नेत, स्थानीय व्यवस्थापन उपसमितिको संयोजक जितेन्द्र श्रेष्ठ, स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल केसी र प्रदेश समन्वय उपसमितिमा इन्द्रबहादुर बानियाँ तोकिएका छन् ।

प्रचार प्रसार उपसमिति संयोजक विश्वकर्मा र प्रदेश समन्वय उपसमिति संयोजक बानियाँ बाहेक तोकिएका सबै जना ललितपुर जिल्लाका हुन् । महासमितिको मूल समितिका संयोजक भने सभापति देउवा आफैँ हुन् ।

क-कसले पाए जिम्मेवारी ?

१. प्रचार प्रसार उपसमितिः  मीनबहादुर विश्वकर्मा
२. आवास समन्वय उपसमितिः मदनबहादुर अमात्य
३. भोजन व्यवस्थापन उपसमितिः उदय शम्शेर राणा
४. यातायात व्यवस्थापन उपसमितिः धना खतिवडा
५. स्वयंसेवक परिचालन उपसमितिः  जीतजंग वस्नेत
६. स्वास्थ्य समन्वय उपसमितिः उर्मिला नेपाल के.सी.
७. प्रदेश समन्वय उपसमितिः ईन्द्रबहादुर वानियाँ
८. स्थानीय व्यवस्थापन उपसमितिः जितेन्द्र श्रेष्ठ (जिल्ला सभापति, ललितपुर)

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: