कांग्रेस कार्यसम्पादन समिति बैठकले गर्याे ४ बुँदे निर्णय

दर्पण दैनिक १ चैत्र २०७९,१३:०२
post

काठमाडाैं । नेपाली कांग्रेसले चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा जसपाका नेता रामसहाय प्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यादवलाई मतदान गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकले पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गरेकोमा गठबन्धनमा आबद्ध दललाइ धन्यवाद दिएको छ ।

साथै कांग्रेस बैठकले संविधानको पालना गर्दै राष्ट्रपतिको गरिमा मर्यादा, दायित्व र जिम्मवारीलाई कार्यसम्पादन गर्ने विश्वाससहित बधाई दिएको छ । 

कांग्रेस बैठकले वैशाख १० गते उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post