नेपाली सेनाका पूर्वउपरथी र सहायक रथीहरू एकसाथ राप्रपामा प्रवेश

दर्पण दैनिक ११ असार २०८०,०७:२८
post

काठमाडौं । नेपाली सेनाका ११ जना पूर्वउपरथी र सहायक रथी एकसाथ राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार उनीहरूलाई पार्टी प्रवेश गराएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार उनीहरूलाई पार्टीको केन्द्रीय सल्लाहकार समितिको सदस्यमा मनोनयन गरिएको हो । 

यी हुन आइतबार राप्रपा प्रवेश गरेका उपरथी र सहायक रथी :

१. उपरथी गजेन्द्रबहादुर लिम्बू (अप्रा)- ताप्लेजुङ 
२. उपरथी नरबहादुर कंडेल (अप्रा)- गुल्मी 
३.  उपरथी समीर शाही (अप्रा)- नवलपरासी 
४.  उपरथी शशीचन्द्र बहादुर सिंह (अप्रा)- काठमाडौ 
५.  उपरथी सुवर्णबहादुर शाह (अप्रा)- दाङ्ग
६.  उपरथी भरतबहादुर खडका (अप्रा)- भक्तपुर
७.  उपरथी कुबेर थापा (अप्रा)- ललितपुर
८.  उपरथी संजय थापा- (काठमाडौं)
९.  सहायकरथी खड्ग मल्ल (अप्रा)- म्याग्दी 
१०. सहायकरथी प्रकाश सिंह बोगटी (अप्रा)- मोरङ्ग
११.  प्रा.डा.उपरथी होमकुमार लावती (अप्रा)- पाँचथर

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९