काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै रविको पक्षमा हस्ताक्षर गरेका छन् । उनले आज दिउँसो बनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा पुगेर हस्ताक्षर गरेका हुन् ।
रास्वपाले सभापति लामिछानेमाथि राजनीति प्रतिसोध भएको भन्दै गत असार ७ गतेबाट देशव्यापी हस्ताक्षर अभियान चलाएको थियो ।
अभियानमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वमन्त्री रमेशनाथ पाण्डे पूर्वन्यायाधीश बलराम केसी, वरिष्ठतम् अधिवक्ता कृष्णप्रसाद भण्डारी देखि अभिनेत्री मनिषा कोइरालासम्मले हस्ताक्षर गरेका छन् ।
पछिल्लो विहिबार सम्मको तथ्यांक रविको पक्षमा २७ लाख ५० हजार ६७७ जनाले हस्ताक्षर गरेका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)



















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google