काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै भएको बताएका छन् । मंगलवार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा नेपालले सो कुरा बताएका हुन् ।
‘गणतन्त्र जनताको व्यवस्था हो, यो कुनै परिवार र खानदानको व्यवस्था होइन । सरकार र मन्त्रीको विषयमा प्रश्न उठाउन सकिएला तर फेरि पनि राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्र हो’, उनले भने ।
अध्यक्ष नेपालले मेडिकल व्यवसायी दुर्गा प्रसाईँप्रति लक्षित गर्दै राजतन्त्र ल्याएपछि बैंकको ऋण मिनाहा हुन्छ भनेर आन्दोलन गर्नु व्यर्थ भएको बताए ।
राजावादीहरूको आन्दोलन उपलब्धिविहीन भएको उनको भनाइ छ । अध्यक्ष नेपालले देशको आर्थिक सङ्कट र सङ्घीयताको विषयमा भएका गल्ती कमजोरी भने सच्चाउनुपर्नेमा जोड दिए ।
भूकम्प प्रभावित क्षेत्रको अनुगमन गर्न रुकुम-पश्चिम र जाजरकोट पुगेका उनले पीडितको राहत र पुनः स्थापनाका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने पनि बताए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google