यी हुन् एकीकृत समाजवादीका निर्वाचित १८ पदाधिकारी

दर्पण दैनिक १२ भाद्र २०८१,०७:३६
post

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी निर्वाचन परिणाम सार्वजनिक भएको छ । अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र महासचिवमा घनश्याम भुसाल निर्विरोध निर्वाचित भएका थि्ए । अन्य पदाधिकारी चयनका निम्ति मंगलबार मतदान भएको थियो । 

३४४ जना केन्द्रीय सदस्य मध्ये ३२२ जनाले मतदानमा भाग लिएका पार्टी निर्वाचन आयोगले जनाएको छ । महिला उपाध्यक्षमा जयन्ती देवी राई, मधेश समुदाय उपाध्यक्ष धर्मनाथप्रसाद साह, उपाध्यक्ष (खुल्ला) डा.गंगालाल तुलाधर, भानुभक्त जोशी, जगन्नाथ खतिवडा र प्रकाश ज्वाला निर्वाचित भएका छन् । 

त्यस्तै उपमहासचिवमा गरिमा शाह, राजेन्द्र राई, मेटमणी चौधरी र रामकुमार भट्टराई विजयी हुनु भएको छ। पार्टीको ५ सविचका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवारी परेको थियो । 

जसमा शेरबहादुर कुँवर १५३, सोमप्रसाद पाण्डे १४१, सावित्रीकुमारी भुसाल १०६, श्रीनाथ बराल १०७ र चन्द्रबहादुर शाहीले ९१  मत पाएर विजयी भएका छन् । अब पोलिब्युरो सदस्यको मतगणना हुन बाँकी छ । 

 

 

*मत परिणाम पछि सम्पादन गरिएकाे - सम्पादक

 

 

 

 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: