कांग्रेसको महासमिति बैठक : मीन विश्वकर्माको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन

दर्पण दैनिक २७ माघ २०८०,०६:५३
post

काठमाडौं । नेपाली कांग्रेसको आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्ने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन केन्द्रीय सदस्य एवं केन्द्रीय सूचना, संचार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माको संयोजकत्वमा सात सदस्यीय ‘प्रचार प्रसार उपसमिति’ गठन भएको छ ।


विश्वकर्मा संयोजक रहेको समितिको सदस्यमा किरण गिरी, प्रेस युनियनका पूर्व अध्यक्ष बद्री सिग्देल, सरोज अधिकारी, रोजी पराजुली, महेश्वर गौतम, केदारनाथ दाहाल र जगत प्रजापति सदस्य रहेका छन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९