
काठमाडौं । नेपाली कांग्रेसले शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । आज सानेपामा बसेको केन्द्रीय समिति बैठकले दुई महिना म्याद थप गर्ने निर्णय गरेको हो ।
१४ औं महाधिवेशन २०७८ मसिर २४ देखि २८ गतेसम्म भएको थियो । त्यसअनुसार यही मंसिर २३ गते म्याद सकिने भएको र पुसमा महाधिवेशन गर्ने भएकोले माघ मसान्तसम्म म्याद थप गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)





















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google