चैत १९ गतेभित्र शूल्कसहित क्रियाशील सदस्यताकाे विवरण बुझाइसक्न कांग्रेसकाे निर्देशन

दर्पण दैनिक ५ माघ २०८१,०८:२७
post

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा वितरण गरी चैत १९ भित्र विवरण पठाउन सर्कुलर जारी गरेको छ । महामन्त्री गगन थापा नेतृत्वको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले जारी गरेको सर्कुलरमा चैत १९ गते दिउँसो ३ बजेभित्र शूल्कसहित विवरण बुझाइसक्न निर्देशन जारी गरिएको छ ।


१५औँ महाधिवेशनका लागि पूर्वसर्तका रूपमा रहेको क्रियाशील सदस्यता वितरण तथा नवीकरण सकेपछि मात्र अन्य कार्यतालिकामा प्रवेश गर्ने बाटो खुल्छ । ०७८ मंसिरमा १३औँ महाधिवेशन गरेको कांग्रेसको नियमित महाधिवेशनको अवधि आगामी मंसिरमा सकिन्छ ।

कांग्रेसमा नियमित समयमा महाधिवेशन गर्ने र विधानले दिएका सबै सुविधा उपयोग गर्ने विषयमा संस्थापन र संस्थापनइतरबीत मतभेद रहेको छ । त्यहीकारण क्रियाशील सदस्यता वितरण नै नियमित हुन नसकेपछि केन्द्रीय सदस्यता व्यवस्थापन समितिले ताकेता गरेको हो ।
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९