एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

दर्पण दैनिक ११ जेष्ठ २०८०,११:४३
post

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थी प्रकरणको भ्रष्टाचारविरुद्ध थप संघर्षको कार्यक्रम अगाडि सारेको छ ।

पार्टीको मोर्चा संगठन विभागको बैठकबाट यही जेठ १६ गते अपराह्न ४ बजे सबै जिल्लामा विरोध प्रदर्शन, र्‍याली र कोणसभा गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ ।

काठमाडौंमा माइतीघरबाट जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय गरिएको छ ।

पार्टीका नेता–कार्यकर्ताले यसअघि काठमाडौंसहित देशभर नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि हदैसम्मको सजाय माग गर्दै प्रदर्शन गरेका थिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९