नागरिक उन्मुक्ति पार्टीले कुनै पनि संसद चल्न नदिने

दर्पण दैनिक १९ माघ २०७९,०९:२६
post

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशका कुनै पनि सरकार चल्न नदिने निर्णय गरेको छ । आप्नो पार्टीका मागहरु सम्बोधन नभएको भन्दै उक्त पार्टीले संघ र प्रदेशका संसद बैठक अवरोध गर्ने निर्णय गरेको हो । 

टीकापुर घटनाका राजवन्दी जबसम्म रिहा हुँदैनन्, जबसम्म आफ्ना मागमुद्दा सम्बोधन हुँदैनन् तबसम्म संसद चल्न नदिने यस पार्टीको निर्णय रहेको छ । त्यसैगरी, यस पार्टीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन पनि फिर्ता गर्ने र सरकारबाट समेत बाहिरिने निर्णय गरेको छ ।    

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९