गाँजाबारे बजेटमा व्यवस्था दिएपछि खुसी शेरबहादुर

दर्पण दैनिक १६ जेष्ठ २०८०,०७:१५
post

काठमाडाैं । एमाले नेता शेरबहादुर तामाङले बजेटमा गाँजाकाे औषधिजन्य सम्भाव्यता अध्ययन गर्ने व्यवस्था गरिएकाेमा  खुसी व्यक्त गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा गाँजाकाे  औषधिजन्य सम्भाव्यता अध्ययन गर्ने व्यवस्था गर्ने बताएको थियो । 

‘गाँजा खेतीका लागि पहिलो खुड्किलो हो । म खुसी छु । सरकारलाई धन्यवाद,’ उनले भने ।  पूर्वमन्त्री तामाङ गाँजाबाट नेपालले आर्थिक समृद्धि हापिसल गर्न सक्ने भन्दै यसको वकालतमा छन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९