रास्वपा गणेश कार्कीले दिए बारा २ को निर्वाचन संयोजकबाट राजीनामा

दर्पण दैनिक १६ चैत्र २०७९,१४:४७
post

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले बारा क्षेत्र नम्बर २ को निर्वाचन संयोजकबाट राजीनामा दिएका छन् । 

बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्कीले पार्टीको सो जिम्मेवारीबाट राजिनामा दिएको जानकारी दिएका हुन् ।

पार्टी सभापति रबि लामिछानेलाई सम्बोधन गर्दै कार्कीले स्वास्थ्यका कारण निर्वाचन संयोजक पदमा रहेर काम गर्न नसक्ने विज्ञप्तिमा उल्लेख गरेका छन् । 

आफू निर्वाचन संयोजक हुँदा पार्टीलाई थप क्षति हुने भएकाले राजीनामा दिएको कार्कीले बताएका छन् । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९