काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जाल ट्वीटमार्फत आज विहान अध्यक्ष ओलीले बधाइ ज्ञापन गरेका हुन् ।
उनले लेखेका छन्, 'नेपालको तेस्रो राष्ट्रपतिको गरिमामय पदमा निर्वाचित हुनुभएकोमा नेपाली कांग्रेसका नेता एवम् मेरा मित्र माननीय रामचन्द्र पौडेललाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।'
नेता पौडेल हिजो सम्पन्न राष्ट्रपति निर्वाचनमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै सो पदमा निर्वाचित भएका थिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)
































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google