बिहानै बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

दर्पण दैनिक २५ माघ २०७९,११:४९
post

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ । बुधबार बिहानै ओली निवास बालकोटमा दुई नेताबीच भेटवार्ता भएको हो । ओलीलाई भेट्न बुधबार बिहानै प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका हुन् ।

भेटमा समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि दुई शीर्ष नेताबीच भेटघाट बाक्लिएको हो । मंगलबार मात्र प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीले दाहालसँग छलफल गरेका थिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post