प्रेस चौतारी ललितपुरले सुरु गर्यो चिया चौतारी र वडामा चौतारी

दर्पण दैनिक २२ असार २०८२,२१:४२
post

ललितपुर । प्रेस चौतारी ललितपुरको आयोजनामा  चिया चौतारी र वडामा चौतारी कार्यक्रम सुरु भएको छ ।  गोदावरी नगरपालिकाको वडा नम्बर १३ झरुवाराशीस्थित पोखरीटारको चौतारीबाट कार्यक्रमको शुभारम्भ भएको हो । 

वडा अध्यक्ष भाष्कर थापासँग कुराकानी गर्दै वडामा चौतारीको पहिलो अंक सुरु गरिएको छ । वडा अध्यक्ष थापाले पोखरीटार निर्माण भएको उद्यानले झरुवाराशीको पुरानो इतिहास ब्युझाँएको बताए । 

उनले आफूले धापाखेलबाट झरुवाराशी हुँदै डाँडागाउँबाट न्यौपानेगाउँ स्वास्थ्य चौकीसम्मको बाटो निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेलेको बताए । समाजभित्र भएका विकास निर्माण, आपसी सद्भाव र विसंगती विकृति विरुद्ध आवाज उठाउनका लागी चिया चौतारी र वडामा चौतारी कार्यक्रमको परिकल्पना गरिएको अध्यक्ष नवीन लुईटेलले जानकारी दिए । 

 चौतारो , सार्वजनिक स्थल , पुरानो चिया पसल तथा पुराना वस्तीमा गएर चिया खाएर सामान्य भन्दा सामान्य विषय जसले स्थानीय तह हुँदै प्रदेश र संघसम्म छुनसक्ने गरी छलफल गरिन्छ , उनले भने र्,  कसैलाई गाली गर्ने भन्दा पनि राम्रो कामको प्रोत्साहन र कमजोरीलाई सुधार्नका लागि आग्रह गरिनेछ । 

चौतारी ललितपुरका सचिव सन्तोष दहालका अनुसार वडा चौतारी वडाको गतिविधी र वडाका जनप्रतिनिधीसँग बढि केन्द्रित हुनेछ भने चिया चौतारी आम ब्यक्ति या कुनै विशिष्ट ब्यक्तिसँग गरिनेछ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४
post

गगन र विश्व कारबाहीमा

१ माघ २०८२,१६:०७
post

मोरङ– ३ मा गणेश कार्की विजयी

२४ फाल्गुन २०८२,०७:२२
post

सल्यानमा नेकपाका मल्ल विजयी

२४ फाल्गुन २०८२,०७:२७
post

दाङ-१ मा रास्वपाका पाठक विजयी

२४ फाल्गुन २०८२,१०:४१
post

जुम्लामा रास्वपाकाे जमानत जफत

२५ फाल्गुन २०८२,११:५४
post

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,०८:२७
post

समानुपातिक सिट बाँडफाँट

२९ फाल्गुन २०८२,०८:३७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: