
काठमाडौं । आठदलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा जारी छ । आजको बैठकमा राष्ट्रपति निर्वाचन, मन्त्रिमण्डल विस्तारलगायत समसामयिक बिषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, उपसभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक, माओवादीबाट जनार्दन शर्मा, शक्ति बस्नेत सहभागी छन् ।
यस्तै, नेकपा एसबाट राजेन्द्र पाण्डे, प्रमेश हमाल, वेदुराम भुसाल, लोसपाबाट महन्थ ठाकुर र शरदसिंह भण्डारी, राजमोबाट चित्रबहादुर केसीलगायत नेताहरू बैठकमा सहभागी छन् ।

























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google