मोडल झरनाकाे व्यस्तता : एक हप्तामा ६ वटा म्युजिक भिडियोमा अभिनय

दर्पण दैनिक १९ भाद्र २०८३,२२:३९
post

काठमाडाैँ । यतिबेला निकै ब्यस्त छिन नायिका एबं मोडल झरना रिसाल…॥ उनलाई नेपाली महिलाहरूको पर्व तीजको अबसरमा आउन लागेका गीतको म्यूजिक भिडियोमा मोडलिङ गर्न भ्याई नभ्याई छ । झरनाले एक हप्तामा ६ वटा म्यूजिक भिडियोमा मोडलिङ गरेकी छन् ।

विगत लामाे समयदेखि अभिनय तथा माेडलिङमा सक्रिय माेडल रिसालले मोडलिङ गरेका माइती घरको आँगन, हाइ हाइ छमछमी नाचौ बरिलै, सिङ्गापुरे साडी लगायतका छन् । केही गीत सार्वजिनक हुन बाँकि रहेकाेले नाम खुलाइएकाे छैन् । 

रिसालले मोडलिङ गरेकाे माइती, छोरी र आमाबीचको आत्मिए भावनालाई प्रतिनिधित्व गर्ने निकै मर्मस्पर्शी शब्द, भाका र स्वरले सजिएको तीज गीतको भिडियो सार्वजनिक  भएको छ ।

शुक्रबार बोधी एट डी यूटुब मार्फत बजारमा आएको माइती घरको आँगन बोलको गीतमा गायिका निर्मला घिमिरे (निरू)काे स्वर रहेकाे छ । 

चर्चित एबं बरिष्ठ नृत्य निर्देशक कमल राईको कोरियोग्राफ़ी रहेको माइती घरको आँगन गीतको कार्यकारी निर्मातामा गोपाल कटुवाल रहेका छन । गीतको भिडियोलाई बरिष्ट छायांकार शिब ढकालले खिचेका हुन भने यो भिडियो तयार पार्न रमेश एम के पौडेलको बिशेष साथ र सहयोग रहेको छ ।

झरनासंगै यो गीतको भिडियोमा देखिएकी अर्की मोडल हुन दिप्सा कार्की । दिप्साको मोडलिङको पनि चर्चा भएको छ ।


त्यस्तै अर्काे तीज गीत ‘सिङ्गापुरे साडी’ बजारमा आउने भएको छ । पियाआर इन्टरटेनमेन्ट (PR Entertainment) को प्रस्तुतिमा निर्माण भएको उक्त गीत छिट्टै सार्वजनिक गर्ने तयारी गरिएको हाे ।

गीतमा गायिका रेशु राई र गायक विशाल सिटौलाको स्वर रहेको छ । जि.आर. बानियाँको शब्द तथा संगीत रहेको यस गीतलाई सन्तोष प्रगाढ राईले एरेन्ज गरेका हुन् । स्टुडियो २१ मा रेकर्डिङ गरिएको यस गीतको रेकर्डिङ तथा मिक्सिङ/मास्टरिङ मनोज डङ्गोलले गरेका छन् ।

म्युजिक भिडियोतर्फ प्रदीप कुमार रसाइलीको निर्देशन तथा कोरियोग्राफी रहेको छ । भिडियोमा रिया सेन्सुरी, प्रदीप कुमार रसाइली र झरना रिसालको अभिनय देख्न सकिनेछ । प्रेम स्याङ्तान (नक्कले) को छायाङ्कन रहेको भिडियोको सम्पादन तथा रङ संयोजन अमृत चापागाईँले गरेका हुन् ।

तीजको नयाँ सांगीतिक कोसेली ‘हाइ हाइ छमछमी नाचौ बरीलै’ बजारमा आउने भएको छ । भूमिका शाहको प्रस्तुतिमा निर्माण भएको उक्त तीज गीत छिट्टै सार्वजनिक गर्ने तयारी गरिएको हो । गीतमा भूमिका शाहकै स्वर, शब्द तथा संगीत रहेको छ । मौलिक भाका र लयमा तयार पारिएको यस गीतको भिडियोलाई उत्तम श्रेष्ठ ‘शिसिर’ ले निर्देशन गरेका हुन् ।

भिडियोमा मोडल झरना रिसाल र प्रिया गुरुङ ‘टिका’ को आकर्षक अभिनय तथा नृत्य हेर्न पाइनेछ । भिडियोको नृत्य निर्देशन राहुल बराइलीले गरेका छन् भने सहायक नृत्य निर्देशकका रूपमा दीपक राजवंशी रहेका छन् । सन्तोष तिमल्सिना र टिमको छायाङ्कन रहेको यस भिडियोलाई विकास दाहालले सम्पादन तथा रङ संयोजन गरेका हुन् । 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९
post

'काइलीको छोरो हुँ म'

१९ बैशाख २०८२,२०:४५
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८
post

टिकटकर आयुश चलचित्र खेल्दै

१४ श्रावण २०८२,११:२६
post

'परान' फिल्मको ट्रेलर रिलिज

३ कार्तिक २०८२,१६:५७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: