रामकुमार नेपाली र आशा केसीको स्वरमा नयाँ गीत सार्वजनिक

दर्पण दैनिक २५ भाद्र २०८१,१५:००
post

काठमाडौँ । अहिलेका व्यस्त मोडल सरोज गीरी अभिनित अर्को नयाँ भिडियो ‘तिमी नै त हौ’ सार्वजनिक भएको छ ।

 काँठे भाकाका लोकप्रिय गायक रामकुमार नेपाली र आशा केसीको स्वर रहेको गीतका रचनाकार अमृत भारती हुन् । 

मर्मश्पर्शी गीतको भिडियोमा सरोज गीरी, समिता गीरी, राज गीरी, मुना भूर्तेलको जिवन्त अभिनय रहेको छ । 

रामकुमार नेपालीको निर्देशन रहेको भिडियो विनय भारतीले खिचेका हुन्  ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: