बर्षा शिवाकोटी र मुकुन भुसाल सँगै सय जना कोरस नृत्यरत हुँदा छायाँकन सेटमा आगलागी

दर्पण दैनिक ३२ जेष्ठ २०८०,२१:४५
post

काठमाडौं । नेपाली फिल्म ‘गणपति’को सेटमा आगलागी भएको छ । बालाजुस्थित चलचित्र बिकास कम्पनीमा सेट लगाएर छायाँकन भइरहेको अवस्थामा बिहीबार दिउँसो अचानक आगलागी भएको हो ।

बिहीबार फिल्म एक गीत सेट लगाएर छायाँकन भइरहेको थियो । उक्त गीतमा अभिनेत्री बर्षा शिवाकोटी र मुकुन भुसालका साथमा करिब एक सय जना कोरस नृत्यरत थिए । कविराज गहतराजले फिल्मको गीतको कोरियोग्राफी गरिरहेका थिए ।

फिल्ममा नायिका सिवाकोटीले आइटम गीतमा मात्र नृत्य गरेकी हुन् । भदौको १४ गतेबाट रिलिजमा आउन लागेको यो फिल्ममा मुकुन भुषाल र मेनुका प्रधान मुख्य भूमिकामा छन् । यो फिल्मलाई केही दिन अगाडि मात्र निर्माता रामप्रसाद रिजालले आफ्नो कम्पनीको स्वामित्वमा लिएका थिए ।

फिल्मलाई सविन अधिकारीले निर्देशन गरेका हुन् । फिल्ममा उनकै लेखन समेत छ । आगलागीबाट सेट ध्वस्त भएको छ ।मानवीय क्षति भने नभएकाे निर्देशक अधिकारीले बताए ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: