आईसीयूमा रहेका लाेकप्रिय गायक रेशम थापाकाे उपचारमा सहयोग गर्न अपिल

दर्पण दैनिक १२ भाद्र २०८०,१५:०७
post

काठमाडौं । लोक गायक तथा सर्जक रेशम थापा उच्च रक्तचापका कारण अस्वस्थ भएपछि आइतबारदेखि अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा उपचाररत छन् । शनिबार रक्तचाप बढेर जोरपाटीस्थित आफ्नै निवासमा ढलेका उनलाई चावहिलस्थित हेल्पिङ ह्यान्डस अस्पताल र त्यसपछि ग्रिनसिटी अस्पताल पुर्याइए पनि त्यहाँबाट न्युरो अस्पताल रेफर गरिएको थियो ।

संगीतकर्मी संघका कार्यवाहक अध्यक्ष तथा गायक प्रकाश कटुवालका अनुसार रक्तचापका कारण ढलेका उनको शरीरको आधा भागमा प्यारालाइसिस भएको छ भने मस्तिष्कको नशामा असर परेकाले शल्यक्रिया गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उपचारका लागि ठूलो धनराशि खर्च हुने र थापाको आर्थिक अवस्था कमजोर भएको उल्लेख गर्दै संघले रेशम थापा बचाउ अभियान सञ्चालन गरेर उनको उपचारमा सहयोगको अपिल गरेको छ । थापाको उपचारका लागि गायक गायिकालगायत केही व्यक्तिबाट सहयोग संकलन भइरहेको जनाइएको छ ।

संघका संस्थापक तथा पूर्वअध्यक्षसमेत रहेका थापाले ‘रुमालै छ चिनो, मेरो फोटो किन पो जलायौ, सरिता, मेरै भन्थेऊ अर्कैलाई सुहायौ, छुट्नै परे बीस पिउला नि, मेरो झल्को मेटाउने को पायौ, नउने आमा मखमली, पराई घरमा, फुल्यो जमुना, बेसी टारी खेत’जस्ता सयौं गीत गाएका छन् ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९