काठमाडौं । पूर्वबैंकर बैंकरको रविना देशराज विवाह बन्धनमा बाँधिएकी छन् । उनी बेलायती प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विवाह बन्धनमा बाँधिएकी हुन् । रविना नायक आयुष्मान र आशिरमान देशराज जोशीकी आमा तथा नायिका प्रियंका कार्कीकी सासु हुन् ।
२०७९ सालको फागुन महिनामा प्रणय दिवसको अवसर पारेर रवीनाले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी थिइन्। उनले केही समय अघि मेगा बैंकबाट राजीनामा दिएकी हुन् ।