यी हुन् ‘राष्ट्रिय चलचित्र पुरस्कार’ उत्कृष्ट कलाकारहरू (सूचीसहित)

दर्पण दैनिक १३ मंसिर २०८१,०९:४३
post

काठमाडौँ । वि.सं २०८० सालको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण गरिएको छ। बुधबार शितल निवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न विधामा पुरस्कार वितरण गरे। समारोहमा फिल्म ‘बुलाकी’ लाई उत्कृष्ट फिल्मको अवार्ड प्रदान गरिएको छ। त्यसैगरि, ‘प्रसाद २’ बाट बिपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड पाउँदा स्वस्तिमा खड्काले ‘दिमाग खराब’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन्।

त्यस्तै, ‘दिमाग खराब’ बाटै निश्चल बस्नेतले उत्कृष्ट निर्देशकको अवार्ड हात पारे। ‘बुलाकी’ बाट राजबहादुर सानेले उत्कृष्ट पटकथा लेखन तथा संवादको अवार्ड जित्दा ‘बुलाकी’बाटै शिव ढकाल सर्वश्रेष्ठ छायाकारको रुपमा पुरस्कृत भए। उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ले सर्वश्रेष्ठ व्यावसायिक सफल फिल्मको अवार्ड प्राप्त गरेको छ।

यसअघि २०७५ मा पनि स्वस्तिमाले `बुलबुल´ र विपिनले `प्रसाद´ बाट उत्कृष्ट अभिनेता/अभिनेत्रीको अवार्ड जितेका थिए।


राष्ट्रिय चलचित्र अवार्ड २०८० विजेताहरु
उत्कृष्ट चलचित्र: बुलाकी
उत्कृष्ट अभिनेता: बिपिन कार्की (प्रसाद २)
उत्कृष्ट अभिनेत्री: स्वस्तिमा खड्का (दिमाग खराब)
उत्कृष्ट निर्देशक: निश्चल बस्नेत (दिमाग खराब)
उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ (महाजात्रा)
उत्कृष्ट छायाकार: शिव ढकाल (बुलाकी)
उत्कृष्ट लेखन: राजबहादुर साने (बुलाकी)
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र: लोजिमा (लिम्बु भाषा)

निर्णायक समिति प्रोत्साहन पुरस्कार:
अभिनेत्री- स्वस्तिमा कार्की (टुल्की)
व्यावसायिक चलचित्र- जारी (वि.सं. २०८०)

विशेष योगदान सम्म्मान:
त्यैयव शाह - कलाकार
कृष्ण प्रसाद रायमाझी - प्रदर्शक
नारायण प्रधान - द्वन्द्व निर्देशक
विद्या कार्की - कलाकार
नरेन्द्र महर्जन - प्रदर्शक
नन्द किशोर प्रसाद श्रीवास्तव - कलाकार/निर्माता
भोज बहादुर गुरुङ - निर्देशक /निर्माता
अमुल कार्की ढली - संगीत संयोजक
ध्रुब कुमार श्रेष्ठ - प्रदर्शक
बुद्धि तामांग - कलाकार
सबिता गुरुङ - कलाकार

विशेष चलचित्र पुरस्कार
सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)

चलचित्र दीर्घ साधना सम्मान:
चैत्यदेवी सिंह (नेपालको पहिलो चलचित्र 'आमा'की अभिनेत्री)

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९