गायक नरेश खातीले ल्याए 'तिम्रै हुन पाम...' (भिडियाे)

दर्पण दैनिक १२ चैत्र २०७९,१६:३३
post

काठमाडौं । पछिल्लो समयमा ब्यापक रुपमा रुचाइएका गायक नरेश खातीकाे नयाँ गीत 'तिम्रै हुन् पाम...' सार्वजनिक भएकाे छ । गीतमा गायक नरेश खाती र गायिका ममता गुरुङको स्वर रहेकाे छ । 

उक्त गीत शुक्रबार मेक्सम-नरेश अफिसियल युट्युब च्यानलबाट रिलिज भएको हो । उक्त गीतमा नरेश खातिकै लय शब्द रहेको छ, भने बिशाल निरौलाको संगीत संयोजन रहेको छ ।

निर्देशक तथा मोडल बिशाल नेपालीको निर्देशनमा तयार पारिएको 'तिम्रै हुन् पाम...' ले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । भिडिओमा नायक शुशान्त कार्की र मोडल प्रियाना आचार्य (मुन्नी) को दमदार अभिनय देख्न सकिन्छ । 

दिनेश पराजुलीको छायाँकन रहेको भिडिओलाई निर्देशक बिशाल नेपालीले निर्देशन गरेका हुन् । उक्त भिडिओमा मनोज कार्कीको सम्पादन रहेको छ । 

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९