‘पुष्पा २’ छायांकन सुरु

दर्पण दैनिक १६ असार २०८०,१६:११
post

मुम्बई । अभिनेत्री रश्मिका मन्दानाले फिल्म ‘पुष्पा २’ छायांकन सुरु गरेकी छन् । सामाजिक संजालमार्फत उनले फिल्म सुरु गरेको जानकारी दिएकी हुन् । ‘पुष्पा २’ हिट फिल्म ‘पुष्पा : द राइज’को सिक्वेलको रुपमा निर्माण हुन लागेको हो । फिल्ममा रश्मिकाको पहिलो पार्ट झै श्रीवल्लीको भूमिका छ ।

‘पुष्पा : द राइज’मा अल्लु अर्जुन मुख्य भूमिकामा थिए । फिल्ममा अल्लु अर्जुनको अपोजित भुमिकामा उनी थिइन् । दर्शकले दुबैलाई जोडी रुचाएका थिए । अव पनि रुचाउने अपेक्षा निर्माण युनिटको छ । रश्मिका पछिल्लो समय निकै व्यस्त छिन् । केही दिनअघि मात्रै उनले रणवीर कपुरसँग ‘एनिमल’ को सुटिङ सकाएकी थिइन् । ‘पुष्पा २’का निर्देशक सुकुमार हुन् ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: