ठूलो पर्दामा डेब्यु गर्दै सक्किगोनिकी 'सुरू'

दर्पण दैनिक २७ जेष्ठ २०८२,१२:०४
post

काठमाडौं । हास्य सिरियल 'सक्किगोनि' बाट चर्चामा आएकी कलाकार सुरक्षा इटानीले फिल्ममा डेब्यु गर्ने भएकी छन् । सिरियलमा अभिनय गरेपछि दर्शकमाझ 'सुरू' उपनामले चिनिएकी सुरक्षाले 'द ब्लु लाइट' मार्फत ठूलो पर्दामा डेब्यु गर्न लागेकी हुन् । 

'द ब्लु लाइट' लाई बलिराम चौहानले निर्देशन गर्दैछन् । उनी अहिलेको प्रतीक्षित फिल्म 'बलिदान' का लेखक तथा मुख्य सहायक निर्देशक हुन् ।

मंगलबार मात्रै शुभमुहूर्त गरिएको यो फिल्मको प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी, ग्रिष्मा कटुवाल, सहारा शर्मालगायत कलाकारहरूको अभिनय रहनेछ । 

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने फिल्मलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो । फिल्मको सह-निर्मातामा रमन ग्रे छन् । बिहीबारदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्म नरेन्द्र मैनालीले खिच्नेछन् ।

सुरक्षा 'सक्किगोनि' मा हरिश निरौला (कक्रोज)को जोडीका रूपमा देखिँदै आएकी थिइन् । अहिले भने यो सिरियल प्रसारणमा छैन । सिरियल रोकिए पनि सुरक्षा म्युजिक भिडिओ मोडलिङमा व्यस्त छिन् । उनले ४० भन्दा बढी म्युजिक भिडिओमा मोडलिङ गरिसकेकी छन् । 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९
post

'काइलीको छोरो हुँ म'

१९ बैशाख २०८२,२०:४५
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: