टीना, शिवदानी र पूजा फिर्चड गीत ‘चिट्ठी’ सार्वजनिक (भिडियो)

दर्पण दैनिक २ फाल्गुन २०७९,१४:३१
post

काठमाडौं । लोकप्रिय गायिका सपना श्रीको आवाज रहेको गीत ‘चिट्ठी’ सार्वजनिक भएको छ । डा. गोपाल पौड्याल ‘मण्डने’ को शब्द रहेको से गीतमा नरेन्द्र प्यासीको संगीत रहेको छ । 

गीतको म्युजिक भिडियो शंकर रेगरले निर्देशन गरेका छन्, भने कलाकार टीना शेर्पाली, शिवदानी  गिरी र पूजा श्रवणको अभिनय रहेको छ । भिडियोको प्रोड्युसर महादेव रेगर हुन्, भने मनोज राजभरले भिडियो खिचेका हुन् । भिडियोको छायांकन मुम्बई र नेपालमा गरिएको हो ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: