काठमाडौं । गायक प्रकाश कटुवालको नयाँ तीज गीत ‘नाठो पोई’ सार्वजनिक भएको छ । स्मृति तिमिल्सिना ‘गुरूआमा’ले निर्देशन गरेको उक्त गीतको भिडियोमा प्रकाश कटुवाल, रामचन्द्र अधिकारी, निया गौतम, सोभा बिक र साजन बास्कोटाले अभिनय गरेका छन् । प्रकास कटुवालकै शब्द र संगीत रहेको गीतमा प्रकाश कटुवाल र सिर्जु अधिकारीको स्वर रहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google