बोल्ड आँचल

दर्पण दैनिक १८ माघ २०८०,१५:०९
post

अभिनेत्री आँचल शर्मा पछिल्लो समय चलचित्र ’डिग्री माइला’ को कारण चर्चामा आएकी छन् । रिलिजको तयारीमा रहेको उक्त चलचित्रमा उनले अभिनेता दयाहाङ राईसँग स्क्रीन सेयर गरेकी छन् ।  युवापुस्ताका चर्चित अभिनेतासँगै देखिन लागेपछि आँचल यस चलचित्रबाट निकै आशावादी छन् । तर सामाजिक सञ्जालमा उनको जति चर्चा हुने गरेको छ, त्यो अनुसारको दख्खल चलचित्रमा अहिलेसम्म देखिएको छैन । 

जब उनी सामाजिक सञ्जालमा कुनै तस्बिर सेयर गर्छिन्, त्यसको केही मिनेटमै प्रतिक्रिया दिने दर्शकहको भीड लागिहाल्छ ।  अभिनयले प्रभाव पार्न नसके पनि पनि शारीरिक सुन्दरताले प्रभाव पारेको कतिपय दर्शकहरुको टिप्पणी छ । सुन्दरता र फिट्नेसको लागि कसरत र योगा गर्ने गरेको उनी आफैले पनि बताउँदै आएकी छन् ।  उनले हालै केही बोल्ड तस्बिरहरु सेयर गरेकी छन् । उनले लेखेकी छन्, 'तनाव कम लिनहोस्, आनन्द लिनुहोस् ।’

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: