निश्चलकाे चलचित्र ‘दिमाग खराब’ को छायांकन सुरु

दर्पण दैनिक ९ जेष्ठ २०८०,०८:०९
post

काठमाडौं । निश्चल बस्नेत निर्देशनले गर्न लागेको चलचित्र ‘दिमाग खराब’ को छायांकन सुरु भएको छ । सोमबारदेखि काभ्रेको पाँचखालबाट सुरु भएको यो चलचित्रको बुढानीलकण्ठ मन्दिरमा शुभसाइत गरिएपछि औपचारिक रुपमै छायांकन थालिएको हो । अभिनेत्री स्वस्तिमा खड्काले ४० दिनको तालिकासहित छायांकन सुरु गरिएको जानकारी दिइन् । ‘पिपुल भर्सेस पावर’ को बटमलाइनमा निर्माण गर्न लागिएको यो चलचित्रको शीर्ष भूमिकामा अभिनेत्री स्वस्तिमासहित अभिनेता दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा र विजय बराल छन् ।

वि.सं. २०७४ सालमा प्रदर्शनमा आएको चलचित्र ‘लुट’ को दोस्रो शृंखलापछि बस्नेत निर्देशनमा फर्किएका हुन् । ‘दिमाग खराब’ स्वस्तिमा र निश्चलबीचको पहिलो सहकार्य फिचर चलचित्रसमेत हुनेछ । यी दुईले ‘घामड शेरे’ र केही गीति भिडियोमा सहकार्य गरेका छन् । ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टको ब्यानरमा बन्न लागेको यो चलचित्रलाई सुसन प्रजापतिले छायांकन गरिरहेका छन् । आगामी कात्तिक २४ गते देशव्यापी प्रदर्शनमा आउने गरी काम अगाडि बढाइएको निर्माण पक्षले जनाएको छ ।
 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९