अभिनेत्री आँचल शर्माले मनाइन् जन्मदिन

दर्पण दैनिक ७ चैत्र २०७९,२०:५५
post

काठमाडौँ । अभिनेत्री आँचल शर्माले सोमबार आफ्नो जन्मदिन मनाएकी छिन् । उनले जन्मदिनमा मनाएको भिडियो सामाजिक सञ्जालमा शेयर गरेकी छन् । भिडियोमा उनले काटेको केकमा २५ वर्ष लेखिएको छ । केक अनुसार भन्ने हो भने उनी २५ वर्ष पूरा भएर २६ लागेकी छिन् ।

त्यसो त केकको आधारमा उनको उमेर भने भन्न मिल्दैन किनभने उनले वि.सं २०७५ साल चैत्रमा फिल्म ‘दाल भात तरकारी’ को टिमसँग २२ औँ जन्मदिन मनाएकी थिइन् । सोही कुरो आधार मान्ने हो भने पनि उनले अहिले २६ औँ जन्मदिन मनाउनुपर्ने हो ।

त्यस्तै उनले अहिले २८ औँ जन्मदिन मनाउनुपर्ने हो । किनभने विकिपेडियाको मितिले त्यो देखाउँछ । तर उनले परिवार र आफन्तसँग भने २५ औँ जन्मदिनको केक काटेकी छन्  । नेपाली फिल्मका नायिकाहरू आफ्नो उमेर लुकाउन माहिर मानिन्छन् । उनले त्यसैले उनले २५औँ जन्मदिनको केका काट्नु कुनै नौलो भने होइन ।

‘नाई नभन्नु ल ४’ बाट नेपाली फिल्म अभिनयमा डेब्यु गरेकी आँचल पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन् ।  उनी अभिनीत फिल्म फिल्म झिँगे दाउ’ कहीँ पहिले रिलिज भएको थियो । 

उनी अभिनीत पछिल्लो फिल्म ‘नाई नभन्नु ल ६’ आगामी वैशाखको १ गतेबाट रिलिज हुँदैछ । फिल्ममा मात्र होइन, आँचल म्युजिक भिडियोमा पनि बाक्लै देखिने गरेकी छन् ।
 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: