नेपाली चलचित्र ‘काँडेतार’को कथा उत्कृष्ट, पायाे १० लाख रुपैयाँ

दर्पण दैनिक १७ असार २०८०,११:४२
post

काठमाडौं । नेपाली चलचित्र ‘काँडेतार’को कथालाई उत्कृष्ट घोषणा गरिएको छ । चलचित्र विकास बोर्डले स्टोरी बैंक (कथा संग्रहालय)अन्तर्गत निर्मित ‘काँडेतार’को कथालाई उत्कृष्ट घोषणा गरेको हो । उत्कृष्ट कथाका रूपमा छनोट भएसँगै यसको निर्माण पक्षलाई १० लाख रुपैयाँ प्रदान गरिएको छ ।

सामना फिल्म्स प्रालिको ब्यानरमा निर्मित यो चलचित्रको निर्देशक नवल खड्का हुन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निर्देशक खड्कालाई सो रकमबापतको चेक हस्तान्तरण गरिन् ।

यसअघि, बोर्डले स्टोरी बैंकका लागि कथा पठाउन आह्वान गरेको थियो । त्यसमा विभिन्न मेकरले सहभागिता जनाएका थिए । स्टोरी बैंकको उद्देश्य चलचित्र निर्माणमा सरकारले सहयोग गर्न सकोस् भन्ने हो । छनोट भएका स्टोरीमा निर्मित चलचित्रलाई बोर्डले आर्थिक सहयोग प्रदान गर्छ । सोहीअनुसार ‘काँडेतार’ उत्कृष्ट हुँदै १० लाख रुपैयाँ पाएको हो ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९