यी हुन् ६६औँ ग्रामी अवार्डका प्रमुख विजेता

दर्पण दैनिक २२ माघ २०८०,१३:३०
post

काठमाडौं । संगीत उद्योगको सबैभन्दा ठूलो अवार्डमध्ये एक ‘ग्रामी अवार्ड’को ६६ औँ संस्करण ‘ग्रामी अवार्ड २०२४’ लसएन्जल्सको कोम एरिनामा आइतबार राती सम्पन्न भएको छ । यसपटक अवार्डमा बिली इलिश, दुआ लीपा, बिली चाइल्ड, कोको जोनस, ओलिविया रोड्रिगो र अन्य कैयौँ स्टार अवार्डबाट सम्मानित भएका छन् । यसपटक टेलर स्विफ्टदेखि लिएर एड शीरन, जाकिर हुसनेसम्मले अवार्ड जिते । शोको होस्ट जस्टिन ट्रेटरले गरेका थिए । अमेरिकी गायिका तथा गीतकार एसजेटए यो वर्ष ९ मनोनयनका साथ अगाडि थिइन् । जसमा ‘सङ्ग’, ‘रेकर्ड’ र ‘एलबम’ प्रमुख थिए ।

यसपछि फोबे ब्रिजर्स, रिकर्डिंङ इञ्जीनियर सेर्बन गेनिया र विक्टोरिया मोनेट सात मनोनयनमा परेका थिए । ओलिविया रोड्रिगो र टेलर स्विफ्ट ६-६ मनोनयनमा थिए ।

यी हुन् प्रमुख विजेता

सङ अफ द इयर
ह्वाट ह्वाज आइ मेड फर-बिली इलिस

बेस्ट पप सोलो परफर्मेन्स
माइली साइरस-फ्लावर

बेस्ट एलबम
एसजेटए-एसओएस

बेस्ट परफर्मेन्स
कोको जोन्स-आइसीयू

र्याप एलबम
माइकल-किलर माइक

बेस्ट अफ्रिकन म्यूजिक परफर्मेन्स
टायला-वाटर

पप डुओ/ग्रुप परफर्मेन्स
एसजेटए, फोबे ब्रिजर्स-घोस्ट इन द मसिन


म्यूजिक भिडियो
द बीटल्स, जोनाथन क्लाइड, एम कुपर-आई एम ओन्ली स्लीपिङ


ग्लोबल म्युजिक परफर्मेन्स
जाकिर हुसेन, बेला फेक, एडगर मेयर-पश्तो

अल्टरनेटिभ म्यूजिक एलबम
बायजिनियस- द रिकोर्ड

प्रोड्युसर अफ द इयर-नन क्लासिकल
ज्याक एन्टोनोफ

प्रोड्युसर अफ द इयर-क्लासिकल
ऐलेन मार्टोन

बेस्ट पप भोकल एलबम
मिड नाइट्स-टेलर स्विफ्टस

बेस्ट आरएण्डबी सङ
स्नुज-एसजेटए

बेस्ट आरएण्डबी परफर्मेन्स
आइसीयू-कोको जोनस

बेस्ट आरएण्डबी एलबम
जागुअर २-भिक्टोरिया मोनेट

बेस्ट कन्ट्री सङ
ह्वाइट हर्स-क्रिस स्टापलेटोन

बेस्ट कन्ट्री एलबम
बेल बटन कन्ट्री- लेइनी विल्सन

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९