काठमाडौं । बिक्रम परियार र सोना केसीको आवाजमा रहेको गीत ‘सम्झे आफ्नै’ सार्वजनिक भएको छ । इश्वरी अर्यालको शब्द रहेको सो गीतमा लय प्रीयकुमारले गरेका छ्न् ।
गीतको म्युजिक भिडियो निर्देशन सुनिल क्षेत्रि गरेका हुन्, भने भिडियोमा सुनिल क्षेत्री, स्मारिका ढकाल र सोना केसीको अभिनय रहेको छ । उक्त गीत सोना केसी युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।