काठमाडौं । अभिनेत्री निरुता सिंहले विवाह बन्धनमा बाँधिएकी छिन् ।शनिबार उनले आफ्नो बिहेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दे विवाह गरेको जानकारी दिएकी हुन् ।
उनले बिहीबार भारतको मुम्बई निवासी संजीव गुलाटीसँग बिहे गरेकी हुन् । उनले आफूलाई माया गर्ने दर्शकहरूलाई धन्यवाद दिँदै छिट्टै नेपाल आउनेसमेत बताएकी छिन् ।









































































.jpeg)






































.jpg)








.jpeg)























.jpg)
























1706890614806.jpg)
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google