शोभा थापा र पदम विरहीको डेउडा गीत ‘बम्मैको छोर्याट्टो’ सार्वजनिक (भिडियो)

दर्पण दैनिक ११ जेष्ठ २०८१,१५:३६
post

काठमाडौं । लोकप्रिय गायिका शोभा थापा र पदम विरही आउजीको स्वरमा रहेको लोक डेउडा गीत ‘बम्मैको छोर्याट्टो’ सार्वजनिक भएको छ । एक वर्ष अगाडि रेर्कड गरिएको सो गीतको म्युजिक भिडियो आज मात्रै बिशेष फिल्मस नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा पदम विरही आउजीकै लय, शब्द र संगित रहेको छ, भने एरेन्ज विजय थापाको रहेको छ । 

गीतको भिडियोमा पदम विरही आउजी र कुसुम भट्टको अभिनय तथा सोनु विकको निर्देशन रहेको छ । भिडियोको सम्पादन पनि सोनुले नै गरेका हुन् । विगत लामो समयदेखि डेउडा गीत संगितको क्षेत्रमा क्रियाशील शोभा थापका थुप्रै गीत चर्चामा रहेका छन् । 

भिडियो –  https://youtu.be/QBc5XzkTqpY?si=UYwJLqI8M9uVza2G

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: