फिल्म ‘बगान’काे मर्मस्पर्शी ट्रेलर सार्वजनिक (भिडियाे)

दर्पण दैनिक २० असार २०८०,१७:१६
post

काठमाडाैं । अभिनेता सरोज खनालको डेब्यु निर्देशन रहेको फिल्म ‘बगान’को ट्रेलर सार्वजनिक गरिएको छ ।  बुधवार राजधानीमा एक कार्यक्रमकाबीच सामाजिक कथामा निर्माण भएको फिल्मको मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको हो ।

यो एकल महिलाको कथावस्तुमा निर्माण भएको फिल्म हो । एकल आमाको जीवनमा खुशी ल्याउनका लागि छोरीले गरेको प्रयासको कथावस्तु ट्रेलरमा हेर्न सकिन्छ । 

फिल्ममा अभिनेत्री करिश्मा मानन्धरले एकल आमाको भूमिका निर्वाह गरेकी छन् । उनको छोरीको भूमिकामा प्रमिला कार्की प्रस्तुत छिन् । प्रमिलाको यो डेब्यु फिल्म हो । 

फिल्ममा सरोज खनाल, आकाश श्रेष्ठ, नीर शाह, बसुन्धारा भुसाल, मिथिला शर्मा लगायतका कलाकारहरूको समेत अभिनय छ ।  स्वप्निल नीरवको कथा रहेको फिल्मलाई सुरेश वाग्लेले निर्माण गरेका हुन् । यही असारको २९ गतेबाट फिल्म प्रदर्शनको तयारीमा छ ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: