स्मिता र  सविनकाे 'तिम्रो र मेरो' सार्वजनिक (भिडियो)

दर्पण दैनिक ५ माघ २०८०,१६:३९
post

काठमाडौं । गायक सविन सुवेदी र गायीका स्मिता दाहालको सुमधुर स्वरमा सजिएको 'तिम्रो र मेरो' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  यस गीतमा अमेरिकाको  ओहायो राज्यमा बसोबास गर्दै आएका  गीतकार गोपाल लोहारको शब्द रहेको छ । गीतलाई वरिष्ठ संगीतकार रञ्जित गजमेरले संगीतवद्ध गरेका हुन् ।  

सन् ८०  को दशकको झझल्को दिने यस गीतको म्युजिक भिडियोमा प्रभात पाल ठकुरी र सलिना खत्री बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । श्याम  तामाङले छायाँकन गरेको यस भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् । हेमन लामिछानेको कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई  श्याम लामा र जेबिआर सनमको सयुक्त निर्देशनमा तयार पारिएको हो । पुरानो हिन्दी गीतको फ्लेवरमा  नयाँपन दिएर कसरी पस्कन सकिन्छ भनेर एउटा प्रयास  यो भिडियो मार्फत गरेको निर्देशक लामाले बताएका छन् ।

भीमा लोहार निर्मात्री यस गीतको भिडियोलाई 'गोलो प्रडक्शन'को आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको  हो। यसअघि गीतकार लोहारको शब्दमा ‘जुनमा हेरु तिमीलाई’, ‘किन मायामा’, 'जिन्दगी यस्तै हो', 'तिम्रै नाम होस्', 'मेरो कथाको', ‘एकै छिन’, ‘राधा पियारी’ लगायतका दर्जनौ म्युजिक  भिडियोहरु सार्वजनिक भैसकेका छन् ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: