पैसाको चक्करले दुई युवाले भोग्नु परेको संघर्षको कथा ‘जिग्री’

दर्पण दैनिक २२ माघ २०८०,०९:०३
post

काठमाडौं । पैसाको चक्करले दुई युवाले भोग्नु परेको संघर्षको कथा रहेको चलचित्र ‘जिग्री’ को ट्रेलर सार्वजनिक भएको छ । फागुन ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको सार्वजनिक टे«लरमा पैसाको चक्करले युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई कथालाई प्रस्तुत गरिएको छ । आकाश मगरले निर्देशन गरेको चलचित्रको ट्रेलर कमेडी–क्राइम–एक्सनको संयोजन गरिएको छ । 

‘जिग्री’ काठमाडौंमा अनेकन महत्वकांक्षा बोकेर आएका फरक व्यवहार भएका दुई केटाको कथा हो । ती युवाहरूले महँगी र अभावमा काठमाडौंमा झेल्नु परेको कष्टकर जीवन र टिकेर बस्नका लागि गरेको संघर्ष नै चलचित्रको मुख्य कथा हो । कुसुम थापा मगर कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता कुमार श्रेष्ठ हुन् । सुमित भट्ट र सोमित माझीले छायांकन गरेको चलचित्र सम्पादन सरुन मानन्धरले गरेका हुन् । चलचित्रको कास्टिङ निर्देशक केदार श्रेष्ठ रहेको छन् ।

यस चलचित्रमा आकाशसहित अभयराज बराल, पशुपति राई, सुशीलराज पाण्डे, सुप्रिया राना, रोशन सुवेदी, केदार श्रेष्ठ, दिवाकर घिमिरे, जीवन बराल, वासुदेव खनाल, शंकर भण्डारी, नवीन लम्साल, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल लगायतका कलाकारको अभिनय छ ।
 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९