'धोखा दिनै थियो भने माया किन लायौ ?' भन्दै आइन टिना

दर्पण दैनिक २९ माघ २०८०,०७:३४
post

काठमाडौ । गायिका एवं मोडल टिना शेर्पालीको 'धोखा' म्युजिक भिडियो सार्वजनिक भएको छ । सो म्युजिक भिडियो उनले आफ्नै टिना शेर्पाली (tina  sherpali) नामक युट्युब च्यानलबाट आइतबार साँझ सार्वजनिक गरेकी हुन् ।  डा. गोपाल पौड्याल 'मन्डने' को शब्द रहेको सो गीतमा शक्ति बल्लभले संगीत भरेका छन् । 

त्यस्तै महादेव रेगर प्रोड्युसर रहेको सो म्युजिक भिडियो परमिंदर कालराले सम्पादन गरेका हुन् । शंकर रेगरले निर्देशन गरेको उक्त धोखा म्युजिक भिडियोमा टिना शेर्पाली, सौरभ पाठक, अर्पता दास र किरण राजपुतले अभिनय गरेका छ्न् । धोखा म्युजिक भिडियोमा कुनै एक पुरुषले महिलालाई मायाजालमा फसाएर छोडेको र पछि अर्कै केटीलाई लिएर हिडेको भाव झल्काइएको छ । 

गायिका साथै मोडेल शेर्पालीले धेरै जसो हिन्दी म्युजिक भिडियो गरेकी छन । त्यस्तै 'नसोचेकै कथा भो', 'बोली' लगायतका नेपाली गीत यस अघि बजारमा ल्याइसकेकी उनले म्युजिक भिडियो तथा टेलिफ्लिमहरुमा अभिनय तथा स्वर भरिसकेकी छन् ।


गीतमा भनिएकाे छ -


धोखा दिनै थियो भने माया किन लायौ ?
झुटो बोल्नै थियो भने कसम किन खायौ ?

माया ठानी बेमानीकै पछिपछि लागेँ,
बाउआमाको आँखा छली तिम्रै पछि भागेँ ।
देवी देउता भाकी भाकी कसम किन खायौ ?
धोखा दिनै थियो भने माया किन लायौ ?

मलाई धेरै माया गर्ने कसम पन खान्थ्यौ,
विदेशमा संगै लान्छु भन्ने कुरा गर्थ्यौ ।
म जस्तीलाई फसाएर तिमीले के पो पायौ ? 
धोखा दिनै थियो भने माया किन लायौ ?

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९