‘बेहुली फ्रम मेघौली’ फिल्म निर्माण गर्दै स्वस्तिमा

दर्पण दैनिक २० पुष २०८०,१२:४१
post

काठमाडौं । अहिलेकी चर्चित अभिनेत्री स्वस्तिमा खड्काले फिल्म निर्माण गर्ने भएकी छिन् । स्वस्तिमाको लगानीमा फिल्म ‘बेहुली फ्रम मेघौली’ बन्ने भएको छ । उनले फेसबुकमार्फत नयाँ फिल्म बनाउन लागेको जानकारी दिएकी हुन् । फेसबुक स्टोरीमा फिल्मको लोकेशनको भिडिओ राख्दै उनले नयाँ च्याप्टर सुरु गर्न लागेको उल्लेख गरेकी छिन् ।


यस फिल्ममा स्वस्तिमा र निश्चल बस्नेतको मुख्य भूमिका रहनेछ । विजय बराल पनि फिल्ममा मुख्य भूमिकामा देखिनेछन् । आकाश बरालको कथा रहेको फिल्मको हाल चितवनका विभिन्न लोकेशन हेरिदैँछ । फिल्मको सुटिङ भने फागुन र चैतबाट सुरु गरिनेछ । रोमान्टिक कथामा बन्ने फिल्मको निर्देशन  पनि आकाशले नै गर्नेछन् ।

रियल कपल निश्चल र स्वस्तिमा यसअघि ‘घामड शेरे’ र ‘दिमाग खराब’मा एकसाथ देखिएका थिए। झण्डै २ महिनाअघि रिलिज भएको दिमाग खराब बक्सअफिसमा सफल भएको थियो ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९