सन्दीप लामिछानेकाे नयाँ गीत ‘हिँड्न देऊ पाइला’ सार्वजानिक

दर्पण दैनिक १४ चैत्र २०८०,१६:२३
post

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नयाँ गीत सार्वजानिक गरेका छन् । लामिछानेले नयाँ गीत ‘हिँड्न देऊ पाइला’ सार्वजनिक गरेका हुन् । बुधबार बिहान उनले आफ्नो युट्युब च्यानल ‘सन्दीप लामिछाने’ मार्फत् नयाँ गीत रिलिज गरेका हुन् । 

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर रहेका ‌लामिछाने काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएसँगै अहिले उच्च अदालत पाटनमा पुनरावेदन गराइरहेका छन् ।

उनलाई मानसिक रूपमा तनावमुक्त गर्नका लागि गीत र अभ्यासमा व्यस्त राखिएको बताइएकाे छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: