लाेकप्रिय गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक (भिडियाे)

दर्पण दैनिक ८ भाद्र २०८१,१४:१३
post

काठमाडौँ । चर्चित लोक दोहोरी गायिका विष्णु माझीको यो वर्षको तीज गीत सार्वजनिक भएको छ । हरेक वर्ष तीजमा ‘पुतलीको भट्टी’ श्रृंखलामा गीत गाउँदै आएकी माझिको शनिबार पुतलीको भट्टी भाग २० सार्वजकि भएको हो । 

अहिलेको तीज गीतमा भने माझीले आइन आमा यो तीजमा बोलमा गीत गाएकी छिन् । सपना म्यूजिकको युट्युब च्यानलबाट अपलोड गरिएको गीतमा माझीको प्रसंसाका प्रतिक्रिया आएका छन् ।

यो गीतको शब्द माझीका श्रीमान सुन्दरमणी अधिकारीले लेखेका छन् । यो गीत आशिष अविरलको स्टुडियो रागामा रेकर्ड गरिएको हो । तीज नजिकिदै जाँदा भ्युज र भाइरल हुने रहरमा  धेरै गित सार्वजनिक भएपनि विष्णु माझीले भने महिलाका बेदान समेटेर गीत सार्वजनिक गरेकी हुन् । सोहि कारण पनि उनको गीत पर्खाइ हुने गरेको छ । 

 

भिडियाे https://youtu.be/TQ0ElQ2TkmQ?si=Dq9AhStwS_v3HxqG

 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९